mt mary

सेन्ट मेरिजमा एकाङ्की प्रतियोगिता

पोखरा १५ नयाँगाउँमा रहेको सेन्ट मेरिज माध्यमिक विद्यालयले बुधबार अन्तर सदनात्मक नेपाली एकाङ्की प्रतियोगिता गरेको छ । प्रतियोगितामा हरियो सदन पहिलो, पहेंलो सदन दोस्रो, रातो सदन तेस्रो र नीलो सदन सान्त्वना भए । विद्यालयका प्राचार्य मार्गेट मेरी सिजेले विद्यार्थी आफैंले समसामयिक विषयमा उत्कृष्ट ढंगले नाटक प्रस्तुत गरेको बताइन् । अवसर र प्रोत्साहन भए उनीहरुमा प्रसिद्ध कलाकार बन्ने गुण रहेको उनले बताइन् । छात्राहरु प्रजु क्षेत्री, नूतन आचार्य, स्नेहा गौतम र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं