mount everest

पासाङल्हामुकी छोरी स्पेनकी राजदूत

स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पा नियुक्त भएकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालाई राजदूतमा नियुक्त गरेकी हुन् । शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङल्हामु शेर्पाकी छोरी हुन् । उनी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं