motorcycle

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु

रुपन्देहीमा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ। लुम्बिनीको मायादेवी गाउँपालिका ४ स्थित वनकसियामा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालक ६० वर्षीय रमेश लोधको मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं