monkey

बाँदर लखेट्दा भरुवा बन्दुक पड्किएर मृत्यु

ओखलढुंगाको मोलुङ गाउँपालिका ३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा सोही गाउँपालिका बस्ने १७ वर्षीय लालमान तामाङको आइतबार मृत्यु भएको छ । गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको टोलीले बाँदर लखेट्ने समूहका मोलुङ ३ बस्ने चित्रबहादुर सुनुवारलाई सोमबार दिउँसो पक्राउ गरेको छ । समूहका अन्यको पनि खोजी भइरहेको जिल्ला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं