monarchy

देशका लागि बलिदान गर्नेहरुलाई नबिसौं

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेका छन् । उनले सन्देशमा देश भन्दा ठुलो कुनै बिचार वा वाद हुन नसक्ने बताएका छन् । पृथ्वी जयन्तीमा बिदा नदिएकोबारे इंगित गर्दे शाहले देश निर्माणमा बलिदान दिने वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा नै देश आज सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको उनले दाबी गरेका छन् । उनले नेपाली राष्ट्रिय एकताका प्रवद्र्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण… पुरा पढौ

पूर्व राजालाई पोखरामा स्वागत गर्न ५०१ सदस्यीय समिति

सोमबारबाट पोखरा आउने पूर्व राजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत गर्ने तयारी भएको छ । राजाकै झल्को दिने गरी पोखरा भ्रमणमा राष्ट्रवादी समूहले स्वागत योजना बताएको हो । ज्ञानेन्द्र शाह र पत्नी कोमल राज्यलक्ष्मी शाहसहित निजी भ्रमण पोखरा आउँदै छन् ।स्वागतका लागि ५ सय १ सदस्यीय स्वागत व्यवस्थापन समिति गठन भएको छ । पोखरामा भएको भेलाले केशव भण्डारीको संयोजकत्वमा समिति गठन गरेको हो । सल्लाहकारमा रमेशबहादुर भट्टराई, गणेशबहादुर गुरुङ, हेमजङ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं