सरकारले दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि ‘दूध तथा दुग्धजन्य पदार्थकोस्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ लागू गर्ने भएको छ । कृषितथा पशुपक्षी विकास मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो । मन्त्रालयकाअनुसार नेपालभरका दूध उत्पादन, सङ्कलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणलाईसमेट्न लागिएको छ । कृषितथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालका अनुसार दूधमा स्वच्छता एवं गुणस्तरकायम राख्न यस्तो कार्यविधि ल्याउनुपरेको हो । मानव स्वास्थ्यसँग जोडिएको विषयलाईगम्भीरताका साथ सम्बोधन गर्ने लक्ष्यका साथ…
पुरा पढौ