medical college

प्रदेश २ र सुदुरपश्चिममा मेडिकल कलेज खोल्दै सरकार

सरकारले आफ्नै लगानीमा २ प्रदेशमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएको छ । संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा स्थापना गर्ने प्रस्ताव ल्याएको हो । व्यवस्थापिका–संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमा अबका पाँच वर्षभित्र प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापना प्रस्ताव ल्याइएको आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका सदस्य योगेश भट्टराईले जानकारी… पुरा पढौ

मेडिकल कलेजहरुलाई १० वर्षभित्र ‘गैरनाफामूलक’ बनाइने

 राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिमा छलफलमा रहेको विधेयकमा उक्त प्रावधान राख्न सांसदहरू सहमत भएका छन् । निजीकरण र बेथिति बढेको भन्दै नाफामुक्त बनाएर शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा सरकारले लिनुपर्नेमा सांसदहरूको एकमत छ । उपसमितिको बुधबारको बैठकमा उनीहरूले मेडिकल शिक्षा नाफामुक्त बनाउन सरकार तयार हुनुपर्ने धारणा राखेका छन् । विधेयक उपसमितिमा अन्तिम छलफलको क्रममा रहेको छ ।… पुरा पढौ

सबै मेडिकल कलेज गैरनाफामुलक

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा चिकित्सा शिक्षा विधेयकमा अन्तिम छलफल चलिरहेको छ। उपसमितिले डा गोविन्द केससँग भएका सहमतिलाई प्रमुख आधार मानेर विधेयकमा परेका संशोधनहरुलाई समेटेर प्रतिवेदन बनाउने भएको छ। आइतबार उपसमितिमा भएको छलफलमा डा केसीसँग सरकारले गरेको सम्झौताका सबै कुरा पर्ने र प्रतिकुल पनि नहुने गरी प्रतिवेदन बनाउन लागिएको सांसद खगराज अधिकारीले बताए।  छलफलमा विधेयकमा हाल सञ्चालनमा रहेका मेडिकल कलेजलाई क्रमश गैरनाफामुलक बनाउँदै लैजाने र नयाँ खुल्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं