manang

१८ घन्टासम्म हिमपात:मनाङ

चिसो बढेँपछि मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङ गाउँ लगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलोे हिउँ परेको छ । लामो समय सम्म आकाशमा बादल लाग्नुका कारण तापक्रम पनि एकदमै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, “बिहीबार बिहान देखि यहाँको मौसममा खराबी देखिएको छ । हिमालको वरिपरि कालो बादल लागेको… पुरा पढौ

दीपक मनांगेको विषयमा के भन्छ संविधान ?

राजीव गुरुङ (दीपक मनाङे)ले शपथ ग्रहण गर्न पाऊँ भनी गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् । सर्वोच्चको आदेशबाट थुनामुक्त उनी गण्डकी प्रदेशसभामा स्वतन्त्र हैसियतमा मनाङ (ख) बाट निर्वाचित भएका थिए । उनको मुद्दाको अन्तिम फैसला भएको छैन । नेपालको संविधान २०७२ को धारा १ सय ८१ मा प्रदेशसभा सदस्यको योग्यताबारे प्रश्न उठेमा त्यसको निर्णय सर्वाेच्च अदालतको संवैधानिक इजलासले गर्ने व्यवस्था गरेको छ । प्रदेशसभा नियमावलीले बिना जानकारी लगातार १० बैठकमा उपस्थित… पुरा पढौ

मनाङको तापक्रम – १४ डिग्री

मनाङको तपक्रम –१४ डिग्री सेल्सियसमा झरेको छ । चिसोले झरना, खोलाको पानी जमेको छ भने खानपानी जोहो गर्न पनि मुस्किल छ । राति माइनस १४ डिग्रीसम्म तापक्रम पुगेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । चिसोका कारण जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । अधिकांश कर्मचारी बिदा मिलाएर हिडेका छन् भने स्थानीय पनि बेसीतिर झरेका छन् । पुरा पढौ

दीपक मनाङ्गे धरौटीमा छुटे

सर्वोच्च अदालतको आदेशले दीपक मनाङ्गे भन्ने राजीव गुरुङ थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागारले वहिीबार नै थुनामुक्त गरेको छ । प्रदेशसभा निर्वाचनमा मनाङबाट स्वतन्त्र तफृबाट विजयीसमेत भएका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई गत ७ वैशाखमा प्रहरीले पक्राउ गरि जेल पठाएको थियो ।  उनी प्रहरीको आँखा छल्दै बस्दै आएका थिए । मनाङ्गेले पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं