manahari timsina

मिडियासँग सिंगौरी खेल्ने कि सरकारको छवि बढाउने ?

सूर्य थापाजी, प्रधानमन्त्रीको आधिकारिक वेभपोर्टल ह्याक भएको कुरा तपाईले लुकाएर लुक्ने कुरा होइन। इन्टरनेटको पहुँच हुने सारा नेपालीले यो लज्जित दृश्यलाई मन कठोर बनाएर हेरिसकेका छन्। यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको कुनै दोष छैन। तपाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार हो। यसको नैतिक जिम्मेवारी तपाईकै हुन्छ र हुनुपर्छ। सामाजिक सञ्जालमा तपाईको निम्नकोटीको टिप्पणी पढेपछि यति कुरा स्पष्ट गर्ने मेरो कर्तव्य ठान्दछु। १. तपाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार हो। तपाई व्यक्ति होइन, संस्थाको प्रतिनिधि हो। सरकारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं