manab bechbikhan

मानव बेचबिखनमा संलग्न सन्तोष राई पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ ।  राईले राम्रो काम लगाई दिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पुर्‍याई जबरजस्ती बेश्यावृत्तीमा संलग्न गराउने गरेको अभियोग छ ।  ब्यूरोको टोलीले राईलाई सुनसरीबाट पक्राउ गरी आवश्यक कार्वाहीको प्रक्रिया अघि बढाएको छ । अभियुक्तले नेपालको सीमा पार गराई भारतीय बेश्यालयमा पुर्‍याउने र प्रत्येकलाई नेपाली रु छ लाखसम्म बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं