maidan

पोखरा रंगशालाको पुर्व र पश्चिम प्यारापिट जडान

पोखरा रंगशाला फुटबल मैदानको दायाँ वायाँ प्यारापिट जडान(ग्राण्डस्ट्याण्ड इन्स्टलेशन) शुरु गरिएको छ । आईतबार र सोमबार गरी १५ कन्टेनर सामान आईपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम शुरु भएको हो । पहिलो चरणमा फुटबल मैदानको पुर्व र पश्चिम तर्फ प्यारापिट जडान गरिने छ । मंसिर १५ गते पोखरा रंगशाला फुटबल मैदानमा १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत महिला फुटबल प्रतियोगिता हुदैं छ । त्यसको तयारी स्वरुप प्यारापिट जडान कार्य… पुरा पढौ

हेमजा गौरीशंकर खेलमैदानलाई ५० लाख

हेमजाको गौरीशंकर खेलमैदानलाई एक वर्ष अघि १० लाख रुपैयाँ छुट्टाइएको थियो । बजेट सुनिश्चितताको थियो । काम सके पछि मात्रै भुक्तानी हुने गरी विनियोजन गरिएको बजेट हुदाँ काम नगरी फिर्ता हुन पुग्यो । स्थानीयले दश लाख रुपैयाँ बराबरको काम गर्न नसक्दा रकम फ्रिज हुदैं फर्किएको हो । त्यही मैदानलाई फेरी राष्ट्रिय खेलकुद परिषदले ५० लाख दिएको छ । परिषदले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट पोखरा महानगरपालिका २५ हेमजास्थित गौरीशंकर खेल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं