mahendra yadab

राष्ट्रिय जनता पार्टी नेपालले संयोजकको जिम्मेवारी यादवलाई

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महेन्द्र राय यादवलाई दिने निर्णय गरेको छ ।   पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले चक्रीय प्रणालीअनुसार यही माघ ६ गतेदेखि अध्यक्षमण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले दिए ।    बैठकले सहिद परिवारलाई सहयोग गर्न सहिदको सम्मानस्वरूप बलिदानी दिवसका अवसर पारेर ‘सहिद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी, यही माघ १६ गते केन्द्रीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं