mahendra bahadur sahi

मुख्यमन्त्री शाही नेकपाको संसदीय दलको नेता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश संसदीय दलको नेता चयन भएका छन्। सोमबार वीरेन्द्रनगरमा बसेको नेकपाको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो।  नेकपाका कर्णाली प्रदेश सहइन्चार्ज एवं पूर्व नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलको प्रस्तावमा उनलाई सर्वसम्मत नेता चयन गरिएको हो ।  शाही पूर्व नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता समेत थिए। एमाले र माओवादीबीच एकता भएको लामो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं