mahara

उच्च अदालत पुगिन् रोशनी

बलात्कार अभियोगमा डिल्ली बजार जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दिएकी छन्। पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बेरीतको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले आइतवार उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् । जिल्लाको आदेशविरुद्ध महरा पनि उच्च अदालत गइसकेका छन्। सुनुवाइका क्रममा रोशनीले पनि निवेदन दिएकी हुन्। उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको निवेदनलाई अदालत प्रशासनले दरपीठ गरिदिएको छ। रोशनीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं