maghi

माघीको अवसरमा अध्यक्ष दाहालको शुभकामना

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु, मगरलगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिदै यस्ता पर्वले सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन । “नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक… पुरा पढौ

थारू बस्तीमा संगुर र जाँडको जोहो

युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका ६ रजौराको थारू बस्तीको हो । थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइन, जिल्लाका अधिकांश थारू बस्ती देख्न पाइन्छ । थारू बस्तीमा माघी आउन अब १ हप्तामात्र बाँकी छ । यहाँका थारू समुदायको बस्तीमा महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त… पुरा पढौ

काम गर्ने दिन घट्दै, बिदा थपिँदै

सार्वजनिक बिदा पुनरावलोकन समितिले सरकारसमक्ष १३ दिन बिदा थप्न प्रस्ताव गरेको छ । समितिले ८ पर्वका लागि थप १३ दिन बिदा दिने प्रस्ताव गरेको हो ।  २०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत् राख्दै आगामी वर्षबाट मान्य हुनेगरी थप पर्व बिदा दिन समितिले सिफरिस गरेको हो । पछिल्लो समय पर्व बिदा कटौती गरेकोमा सरकारले आलोचना खेप्दै आएको छ । आदिवासी जनजाति महासंघको मागअनुसार किराँत समुदायको उभौली र उधौलीमा गरी (वैशाख… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं