machhapuchre bank

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. बिरेन्द्र

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.बिरेन्द्र प्रसाद महतो चयन भएका छन्। शुक्रबार पोखरामा सम्पन्न बैंकको बीसौं वार्षिक साधारण सभा पछि बसेको सञ्चालक समितिको बैठकले महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो। बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सीको सभापतित्वमा उक्त साधारण सभा भएको थियो। साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने… पुरा पढौ

राजुको जोडी भेट्रान्स टेनिसको सेमिफाइनलमा

पोखरेली भेट्रान्स राजु गुरुङ्ग र राजु श्रेष्ठको जोडी पोखरा रंगशालामा जारी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । राजु जोडीले बिहिबार टिम मण्डिकाटारका बलिया प्रतिस्पर्धी राजेन्द्रसिंह भण्डारी र करिमुल्ला मुस्लिमको जोडीमाथि ७–५, ५–७ र सुपरटाईमा १०–६ को कठिन नजिता निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बिहिबारनै भएको सोही उमेर समुहका अन्य खेलहरुमा जबमु शेर्पा र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं