machapuchre mahossab

फागुन १ देखि जाउँ है माछापुच्छ्रे महोत्सव

कास्कीको माछापुच्छ्रेगाउँपालिका १ टुसेमा यही फागुन १ देखि ५ गतेसम्म जाउँ है माछापुच्छ्रे महोत्सव हुने भएको छ । माछापुच्छ्रे पोखरा सम्पर्क समाजको आयोजनामा माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धन तथा पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने समाजका अध्यक्ष आशीष पुनले बताए । महोत्सवबाट बचत रकम एम्बुलेन्स खरिद तथा समाजको भवन निर्माणमा थप गरिने उनले बताए । एम्बुलेन्स खरिदको लागि स्वदेश तथा विदेशमा समेत शुभचिन्तक, शुभेच्छुकसँग आर्थिक संलकन गरिएको र महोत्सवपछि पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं