literature

मान्छे रहुञ्जेल कविता रहिरहन्छ

बालिका थपलिया बहु विधामा कलम चलाउँछिन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर उनी कथा, कविता, गजल, गीत, निबन्ध जस्ता विधामा क्रियाशील छन् । पत्रपत्रिकामा समसामयिक लेख र समीक्षा पनि उनी लेख्छिन् । हेलेन केलर र नेल्सन मन्डेलाका जीवनी नेपालीमा अनुदीत गरिसकेकी उनको पहिलो कविता सञ्चयन प्रणयपथ हालै बजारमा आएको छ । सोही कृतिकै सेरोफेरो थपलियासँगको संवाद : प्रणयपथमा यात्रा गर्दा पाठकले के पाउ“छन्? मानवता, देशप्रेम, प्रकृतिप्रेम, जीवन दर्शन, समाज र नारी पुरुषको… पुरा पढौ

अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघमा युगपाठक

लेखक युग पाठक अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको अध्यक्षमा निर्वाचित भएका छन् । मोरक्कोको रवातमा आज सम्पन्न सङ्घको नवौँ अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि सन् २०१६ मा भएको सङ्घको निर्वाचनमा पाठक उपमहासचिव निर्वाचित भएका थिए । अधिवेशनले इजिप्टका सरिफ अल सुवासीलाई महासचिव निर्वाचित गरेको छ भने मोरक्कोका अब्दरहिम अल अलाम सहमहासचिव चुनिएका छन् । पाठकले विश्वकै एक सम्मानित र पुरानो संस्थाको अध्यक्ष निर्वाचित हुनु… पुरा पढौ

कृष्णप्रसादको खण्डकाव्य सार्वजनिक

कवि कृष्णप्रसाद चापागाईंको खण्डकाव्य ‘मत्र्यानूभूति’ सार्वजनिक भएको छ । खण्डकाव्य ५ वर्षीया बालिका भेषभुषा चापागाईंले बिमोचन गरिन् । जीवन दर्शन मुख्य भाव रहेको काव्य बालिकाको हातबाट बिमोचन गराउनु सान्दर्भिक भएको साहित्यकार डा. राजेन्द्र चापागाई ‘आहत’ले बताए । राष्ट्रिय धर्मसभाको आयोजनामा भएको सभामा प्राडा यमबहादुर पौडेल क्षत्रीले काव्यले मानव जीवनको सुरुदेखि अन्त्यसम्मका हुने घटनामा समेटेको बताए । कार्यक्रममा प्राडा नारायण अधिकारी, प्राडा भूपति ढकाल, पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, महाकाव्यकार माधव वियोगी,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं