lions

शिद्ध स्कुललाई लायन्सले बनाइदिए खानेपानी टंकी

पोखरा महानगरपालिका वडा नं। १५ फलेपाटन स्थित शिद्व माबीमा शुद्व खानेपानीसहितको टंकी हस्तान्तरण भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू।के।को आर्थिक सहयोगमा स्विस टेक्ननोलोजी अनुरूप निर्माण गरिएकों टंकी २ लाख १२ हजर लागतमा निर्माण भएको छ । मंगलवार बिधालय परिसरमा आयोजित एक कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर ध्रुर्वबहादुर थापाले शुद्व खानेपानी सहितको अण्डरग्राउंड टंकी हस्तान्तरण गरे… पुरा पढौ

डाउन टाउन लायन्स फुटबल च्याम्पियन

छैटौं अन्तर लायन्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा डाउन टाउनले जितेको छ । फाइनल खेलमा प्रतिस्पर्धी रहेको लायन्स क्लब अफ हेमजालाई ५–२ को फराकिलो गोल अन्तरले पाखा लगाउँदै उपाधि जितेको हो । विजेता डाउन टाउनले नगद ४० हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता हेमजाले २५ हजार ५ सय ५५ रुपैयाँ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥योे । खेलमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं