leave

गण्डकी प्रदेशमा ल्होसारमा बिदा

गण्डकी प्रदेश सरकारले तमु ल्होसारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पुस १५ गते आइतबार सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकारले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले बताए । विभिन्न जातजातिले मनाउने पर्व बिदा कटौती भएपछि जातीय समुदायले असन्तुष्टि जनाउँदै आएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विज्ञप्तिमा सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिइने जनाइएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं