lash

फुस्रोखोला किनारमा महिलाको शव फेल

पोखरा १७, छोरेपाटनको फुस्रेखोला छेउमा महिलाको शव फेला परेको छ । परिचय खुल्न नसकेको करिब ४०/४५ वर्षकी महिलाको शव बुधबार फेला परेको हो । घटनामा प्रहरी खटिएर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं