krishnaprasad regmi

बलात्कार आरोप लागेका वडाध्यक्षको आत्मसमर्पण

बलात्कार अभियोगमा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । रेग्मीमाथि वडा नं. ८ कै २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग छ । उनले सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । ती युवतीले मंसिर ६ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार भएका थिए । वडाध्यक्ष रेग्मीले गत कात्तिक १६ गते… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं