khel

सहारा क्लब पोखरामा केशवकै निरन्तरता

सहारा क्लब पोखराको सोमबार भएको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले नयाँ समिति चुनेको छ । अधिवेशनले अध्यक्षमा केशबबहादुर थापालाई निरन्तरता दिएको हो । थापाको अध्यक्षमा ३ वर्षे कार्यकालका लागि निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा पुनः हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा पुनः राजु लालचन र सहकोषाध्यक्षमा विनु रानामगर छन् । क्लबका सदस्यमा रोजिना गुरुङ, तिलकबहादुर अधिकारी, ज्योति केसी, सन्दीप सुवेदी, गंगाराज… पुरा पढौ

राष्ट्रिय महिला भलिबल आजदेखि

क्षेत्रीय खेलकूद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रङ्गशालामा माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रू तीन लाख ३० हजार,… पुरा पढौ

गण्डकी प्रदेशद्वारा एपीएफमाथि १ विकेटको रोमाञ्चक जित

शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले इनरुवामा जारी एम एम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सेमिफाईनल प्रवेशको सम्भावना प्रवल बनाएको छ । शसस्त्र प्रहरीले दिएको २१६ रनको लक्ष्यलाई गण्डकी प्रदेशले अन्तिम बल बाँकी हुदाँ ९ विकेटको क्षतिमा पुरा गर्दै विजयी शुरुवात गरेको हो । कप्तान विधान श्रेष्ठको कप्तानी पारीमा गण्डकी प्रदेशले जितको सम्भावनालाई सहज बनाए । एक समय धर्मराउन पुगेको गण्डकी प्रदेशलाई जितसम्म डोहोर्याउन अन्तिम बलमा… पुरा पढौ

युनिप्सको स्पोर्टस मिट जारी

निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो स्र्पोट्स मिट अन्र्तगत फुटबल, भलिबल र कब्बडीका खेल जारी छन । प्रतियोगिताको खुल्ला विद्या तर्फ छात्र तर्फ फूटबल, छात्र–छात्रा भलिबल र कब्बडीका खेलहरु लेखनाथ भण्डारढिक स्थित खेल मैदानमा संचालन गरिएको प्रतियोगिता प्रतियोगिता प्रचार–प्रसार संयोजक सन्तोष तिवारीले जानकारी दिएका छन । बिहिबार सम्पन्न छात्र फुटबल खेल तर्फ पिनाकल एकेडेमी र कालिका ईङलिस वोर्डिङ स्कुलले जितेका छन ।… पुरा पढौ

माउन्ट अन्नपुर्णमा स्पोट्र्स मिट

कसमस समुहद्धारा संचालित पोखराको पहिलो निजी विद्यालय माउन्ट अन्नपुर्ण माविमा स्पोट्र्स मिट सम्पन्न भएको छ । बिद्यार्थीहरुको शिक्षाको साथमा खेलकुदको समेत विकास गराउने उद्धेश्यले कक्षा ११ र १२ का बिद्यार्थीहरु बिच यस बर्षको स्पोट्र्स मिट आयोजना गरिएको कसमस समुहका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङले बताए । बिद्यालयमा बास्केटवल, भलिवल र टेवल टेनिस खेल आयोजना भएको थियो । बास्केटवलमा छात्रा तर्फ ६ र छात्रतर्फ १२ समुह, भलिवलमा… पुरा पढौ

हेमजामा सेभेन ए साइड फुटबलको चाँजोपाँजो

विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थ हुने प्रतियोगिता पुस ७ देखि १४ गतेसम्म हुनेछ । प्रतियोगिता सफल बनाउनका लागि हेमजामा भएको भेलाले विष्णुपादुका क्लबका सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार… पुरा पढौ

पोखरालाई पोखरा प्रिमियर लिग 

भुवन कार्कीको अन्तिम ओभरको दोस्रो बलमा विनोद भण्डारीले क्रस स्वीप गर्दै चौका हानेपछि पोखरा पल्टनले सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिगको उपाधि जितेको छ । रवि इन्दर सिंहको ठोस ईनिङ्समा तेस्रो पे्रmन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको पोखराबाट शुरु भएको पहिलो संस्करणकोे पोखरा प्रिमियर लिगको उपाघि घरेलु टोलीले उचाल्यो । रवि इन्दर सिंहले ५८ बलमा ९० रनको महत्वपूर्ण इनिङ्समा पोखरा पल्टनले मंगलबार चितवन राईनोजलाई ३ विकेटले पराजित गर्दै २७ लाख राशीको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं