khatiwada

शृंखला वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर

राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल शृंखला खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ। बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार मिस नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिनेछ। बैंकले बुधबार दिउँसो २:३० बजे पत्रकार सम्मेलन राखेको छ। मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेकी शृंखला टप १२ मा पुगेकी थिइन। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं