kendra

पोखरा २१ मा मेलमिलाप केन्द्र

पोखरा महानगरपालिका अन्तर्गत न्यायिक समितिको कामले तीव्रता पाएको छ । न्यायिक समिति गठन, कार्य विधिको अभावमा काम गर्न नपाएको समितिले महानगरमा न्यायिक इजलास, मेलमिलाप कर्ता सूचीकृत र मेलमिलापकर्तामार्फत विवाद समाधान गर्ने प्रक्रिया सुरु गरेको समितिले वडा वडामा मेलमिलाप केन्द्र स्थापनालाई तीव्रता दिएको छ । वडा तहका विवाद वडाबाटै समाधान गर्ने उद्देश्यले वडामै मेलमिलाप केन्द्र स्थापना गरिएको हो । न्यायिक समितिले बुधबार पोखरा २१ मा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं