मुख्यमन्त्री शाही नेकपाको संसदीय दलको नेता
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश संसदीय दलको नेता चयन भएका छन्। सोमबार वीरेन्द्रनगरमा बसेको नेकपाको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो। नेकपाका कर्णाली प्रदेश सहइन्चार्ज एवं पूर्व नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलको प्रस्तावमा उनलाई सर्वसम्मत नेता चयन गरिएको हो । शाही पूर्व नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता समेत थिए। एमाले र माओवादीबीच एकता भएको लामो…
पुरा पढौ