karate pratiyogita

‘प्रथम खुल्ला राष्ट्रिय फुलकन्ट्याक्ट कराँते’ प्रतियोगिता पोखरामा शुरु

पोखरामा प्रथम खुल्ला राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शुरु भएको छ। शुक्रबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको प्रतियोगितामा विभिन्न ४५ जिल्लाका क्योकुशिन कराँतेका १७ वटा संघमा आवद्ध खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको उदघाटन नेपालमा क्योकुशिन कराँतेका संस्थापक जगत गौचनले गरेका थिए । नेपाल क्योकुशिन कान कराँते संघको आयोजनामा आयोजित यो पहिलो राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ६ गरी १४ वटा तौल… पुरा पढौ

आजदेखि क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता

माघे संक्रान्तिको अवसरमा आजदेखि १८ औं सस्करणको क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता शुरु हुदैं छ । आज दिउँसो पोखरा रंगशालामा शुरु हुने प्रतियोगितामा २५० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । पोखराको ढुंगेसाँघुमा साँस्कृतिक मेला लाग्दै आएको छ । इतिहासदेखि ढुंगेसाँघुमा मेला भर्न कास्की, स्याङजा, पर्वत, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट सर्वसाधारण ओईरिन्छन् । मेलाकै दिन संक्रान्तिमा नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्कीले विगत १७ वर्षदेखि कराँते च्याम्पियनसिप गर्दै आएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं