kahun tower

काहुँ धरहरा महोत्सवमा ६५ हजार दर्शक

जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा भएको काहुँ धरहरा महोत्सव सकिएको छ । १० दिनसम्म चलेको काहुँ धरहरा महोत्सव ६५ हजारले हेरेको आयोजकले जनाएको छ । आइतबार महोत्सव समापन समारोहमा गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले काहुँ क्षेत्रले छिट्टै पर्यटन व्यवसायबाट आर्थिक कारोबार बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटकीय विकास र धरहरा निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्ने उनले बताए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटकीय… पुरा पढौ

काहुँमा दृश्यावलोकनसँगै महोत्सवको मज्जा

तेस्रो काहुँ धरहरा महोत्सव आफन्त भेटघाटस्थल बनेको छ । चिसो मौसमको बाबजुद पनि विभिन्न ठाउँबाट दर्शक महोत्सवस्थल पुग्ने गरेका छन् । काहुँडाँडामा रहेको काहुँ धरहराबाट पोखरा लगायत आसपासको सुन्दर दृश्य तथा मनोरम हिमाल देख्न सकिने हुँदा पनि दर्शक महोत्सव आउने गरेको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए । जारी महोत्सवको चौथो दिन सोमबार चर्चित हास्य कलाकार जितु नेपालले दर्शकलाई मनोरञ्जन दिए । सालैजो भाकाका गायक राजु गुरुङले दर्शक नचाए भने स्थानीय… पुरा पढौ

काहुँडाँडामा महोत्सव सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा छ महिना अघि नै बन्ने बताएका छन् । जनकल्याण क्लवद्धारा पोखराको काहुँडाँडामा आयोजना गरिएको तेस्रो काहुँ धरहरा महोत्सव उद्घाटन गर्दै उनले विमानस्थल निर्माण कार्य तीव्र गतिमा भएको कारण सन २०२१ को सुरुदेखि नै सञ्चालनमा आउने विश्वास व्यक्त गरे । ११ महिनाको अवधिमा हवाई जहाजबाट ११ लाख र सडक यातायातबाट १२ लाख गरी कुल २२ लाख… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं