kabita

संवाद (कविता)

आगोले पोल्दैन पानीले भिजाउँदैन रात पनि उज्यालो लाग्छ र काँडै टेकेर चढ्छु मेरो सपनाको हिमाल यत्रो आँट किन थाहा छ रु मेरो पछाडि तिमी छौ र मेरै खुसीका लागि तिमीले पुछेकी छ्यौ गहभरिको आँसु तिम्रो आँसु कसम म तिम्रो मायाकै आँचलमा यो जीवन जीवन्त राख्छु । मतिर फूल फालेर तिमी काँडा टेकिरहेकी मलाई थाहा छ आँखै सुन्निने गरी रोएर आँसुभरि मलाई देखिरहेकी मलाई थाहा छ थाहा छ – तिमी पाइलापाइलामा… पुरा पढौ

आभास

हे, पहाड !तिम्रा नयनहरुबाटबगेका छहराहरुलेप्रचण्ड गर्मीमामेरा अङ्ग अङ्ग चुमिदिदाम प्रेमले निथ्रुक्क भिजिदिन्छु ! जब तिम्रा काखहरुमासजिएका पल्लवी बोटहरुमाउहि बालापनको चन्चलता पाउँछुअनि म शीतलताको लोभलेप्रत्यक बोटको छहारीमाआफुलाई बिसाउँछु !तिम्रा कन्दरा – खोचहरुमाभरिएका हरिया दुबोहरुमाथिआफ्ना पैतालाहरु कुदाउँछु ! खुलेको क्षितिज भरि सल्बलाउनेबादलका जन्तहरुलेजब-जब मलाई हेरेको भान हुन्छतिम्रो सिङ्गो आकृतियो दिलमा बोकेरआँखाको ढकनी बन्द गरिओठका दुई ध्रुवभेटिदै- छुटिदै गरेको तस्बिरमुटुको भित्ताभर कैद हुन्छन्केवल, तिमी हुनुको आभासले ! पुरा पढौ

कसरी बिग्रन्छ कविता?

कविता कसरी कविता बन्छ, धेरैलाई थाह छ । कसरी कविता बिग्रन्छ, यसबारे थोरैले सोचका हुन्छन् । के हुँदा कविता बिग्रन्छ भन्ने हेक्का कविले राख्यो भने कविता दुर्घटित हुँदैन । थप हौसला प्रगितयोगिताहरूमा पुरस्कारका रूपमा, बजारमा पाठकको मायाको रूपमा, तथा हृदयमा सन्तुष्टीको रूपमा पनि पाइन्छ नै । खासमा कविता निम्न अवस्थामा बिग्रन्छ । यसो भनिरहँदा नेपाली परिवेश र नेपाली कविताको पछिल्लो समयखण्डलाई दिमागका राखिएको छ । १. कसैको भनाइ वा तर्कलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं