जामुनेडाँडामा बागबानी पढाउन महायज्ञ
स्याङ्जा बिरुवा गाउँपालिका २ मोचाबारीमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ । विसं २०१७ सालमा स्थापित जामुनेडाडाँ माध्यमिक विद्यालयले आगामी माघ ३ देखि महायज्ञ सुरु गर्ने जनाएको छ । विद्यालयमा प्राविधिक शिक्षा (वागवानी विज्ञान) सञ्चालनार्थ ज्ञान महायज्ञ आयोजना गर्न लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गर्ने महायज्ञमा २ करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ…
पुरा पढौ