ishor pokheral

उपप्रधानमन्त्री पोखरेलद्धारा सर्वदलीय बैठक आव्हान

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार दिउँसोको लागि सर्वदलीय बैठक बोलाएका छन् । पोखरेलले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका बारेमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका हुन् । विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारको पूर्वतयारी लगायतको बिषयमा छलफल गर्नको लागि दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सर्वदलीय बैठक आव्हान गरिएको बताइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेता डाकिएको पोखरेलको निजी सचिवालयले जनाएको छ… पुरा पढौ

अतिक्रमित क्षेत्रको हेलिकोप्टरबाटै निरीक्षण

जिल्ला सदरमुकाम खल‌ंगाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्केका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किएका छन् । व्यास क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न बाक्लो हिउँ जमेका कारण हवाई निरीक्षण गरेरै फर्किएका हुन्। त्यस क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले बताइन्। ‘हेलिकोप्टर ल्यान्ड हुने अवस्था भएन’, उनले भनिन्, ‘हेलिकोप्टरबाटै भारतले अतिक्रमण गरेको क्षेत्र हेरियो।’ भारतले तीन–तीन किलोमिटर… पुरा पढौ

‘आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता भएको छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा प्रशासनिक काम सम्हालेका कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारेका छन् । कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको पनि बताएका छन् ।उनले दुुवै पार्टी अलग–अलग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं