indian heroine

नयाँ वर्ष मनाउन मल्लिका नेपालमा

बलिउडकी चर्चित नायिका मल्लिका शेरावत नेपाल भ्रमणमा आएकी छन् । उनी नयाँ वर्ष २०२० मनाउन नेपाल आएकी हुन् । २७ डिसेम्बरमा नेपाल आएकी उनले ट्वीटरमा नयाँ वर्षको लागि बुद्धको जन्म स्थान नेपालको भ्रमण गर्दैछु भनी उल्लेख गरेकी छन् । आइटम डान्सरका रुपमा चर्चित मल्लिकाले अहिले आफू भैरहवामा रहेको जनाइकी छन् । पुरा पढौ

राखी सावन्तले नेपालीलाई नचाउने

बलिउडकी कन्ट्रोभर्सी क्वीन एवं आईटम गर्ल राखी सावन्त नेपाल आउँने भएकी छिन् । माघ १६ मा मोेरङमा आयोजना हुन लागिरहेको अन्तराष्ट्रिय म्युजिक महोत्सबमा उनले बिराटनगरबासीलाई नचाउने भएकी हुन् । ग्लोबल डिस्मको व्यवस्थापनमा हुन लागिरहेको महोत्सबमा राखीले आफना चर्चित गीतहरुमा डान्स गर्नेछिन् भने कार्यक्रममा नेपाली कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ । गोपाल फन पार्क विराटनगरमा आयोजना हुन लागेको कार्यक्रममा फेसन शो समेत हुने आयोजकले जनाएको छ । सशुल्क सहभागीता जनाउँन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं