ताजा समाचार

नेपाल एल्बम

  • पद वहालीपछि गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन(फोटो फिचर)

  • क्या सुन्दर स्वर्गद्धारी आश्रम

  • साधुसँग विदेशी पर्यटक मख्ख

  • पोखरामा बिश्व फोटोग्राफी दिवस मनाईयो ।

  • यार्तुङ उत्सव

मुख्य समाचार

सिके राउतको पार्टीबाट पहिलो पटक उम्मेदवारी

निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी छिन् । गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी… पूरा पढाैं






गण्डकी सेरोफेरो

पोखरामा १०४ जनाद्धारा आँखादानको प्रतिबद्धता

पोखरामा १ सय ४ जनाले मरणोपरान्त आँखादान गर्ने प्रतिबद्धता गरेका छन् । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजनामा बुधबार आयोजित आँखादान तथा सचेतना कार्यक्रममा उनीहरुले आँखादानको प्रतिबद्धता गरेका हुन् । मृत्युपछि आँखादान गरेर अन्य दृष्टिबिहीनहरुलाई प्रत्यारोपण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित…
पूरा पढाैं

स्वास्थ्य

चुरोट पिउनु भन्दा धूप बाल्नु बढी खतरा !

घरको पूजाकोठामा हेरौं, मठ-मन्दिरमा पुगौं, मुठाका मुठा धुप बालेको देखिन्छ । के धुप बालेर भगवान प्रशन्न होलान् ? वा यसको अरु कुनै फाइदा होला ? खासमा धुप बाल्नु फाइदाजनक छ । यद्यपि अहिले हामीले जुन धूप प्रयोग गर्छौं, अर्थात तयारी धुप त्यो चाहि फाइदाजनक…
पूरा पढाैं

समाज

प्रस्याङ टोल विकास संस्थामा टेकराज

प्रस्याङ टोल विकास संस्थाको १४ औं साधारणसभा तथा ६ औं अधिवेशनले टेकराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । टोलको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्क्षमा क्रमश लेखनाथ पौडेल (विनोद), प्रेम शर्मा, सोनिला कार्की र राज गुरुङ छन् ।… पूरा पढाैं





अर्थ, वाणिज्य

स्वाभिमान सहकारीको साधारणसभा

स्वाभिमान सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार भएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सहकारीको विकासले आर्थिक समृद्धिमा टेवा पुगेको बताए । सहकारीले महानगरवासीको जीवनस्तर उकास्न सहयोग गरेको जनाए । पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले… पूरा पढाैं





कृषि

महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। दोस्रो खेलमा नेपालले सोमबार किर्गिस्तानमाथि ३–० को जित हात पार्यो। यसअघि नेपालले अफगानिस्तानमाथि ३–० कै सोझो जित निकालेको थियो। ढाका मिरपुरस्थित… पूरा पढाैं






नेपाल संवाद

म अझै साढे २ वर्ष जनताकै बीचमा रहनुपर्छ : चालिसे

देवराज चालिसे नेपाली कांग्रेसका वैचारिक र तार्किक नेता हुन् । महासमिति सदस्य चालिसे गएको प्रतिनिधिसभा चुनावमा कास्की क्षेत्र नं. २ बाट उम्मेद्वार थिए । उनी वाम गठबन्धनका उम्मेद्वार रवीन्द्र अधिकारीसँग पराजित भएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका अधिकारीको गत…
पूरा पढाैं

धर्म/ज्योतिष

आजको राशिफल (२०७६ कार्तिक २५ गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक २५ गते सोमबार, इस्वीसंवत नभेम्वर ११ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज…
पूरा पढाैं

प्रविधि

आइफोन र आइप्याड अपडेट आजै गरौं, नत्र…

एप्पलले पुराना आइफोन र आइप्याडहरुमा आज आइतबारसम्ममा पछिल्लो आइओएस सफ्टवेयर अपडेट नगरेमा इन्टरनेट कनेक्सन हुन नसक्ने जनाएको छ । आइफोन र आइप्याड सन् २०१२ का वा त्यो भन्दाअघि निर्माण गरिएकाहरुलाई नोभेम्बर ३ अर्थात् आज आइतबारसम्ममा अपडेट गर्नुपर्ने जनाइएको… पूरा पढाैं





शिक्षा

सेन्ट मेरिजका विद्यार्थीको अमेरिका भ्रमण

सेन्टमेरिज मावि पोखरा १५ नयाँगाउँका विद्यार्थीहरु अमेरिकाको शैक्षिक भ्रमण गरी फर्किएका छन् । कक्षा ८ देखि १० सम्मका ४५ जना विद्यार्थी र ५ शिक्षक भ्रमणमा सहभागी थिए । विद्यालय व्यवस्थापक आशा सिजको नेतृत्वमा गएको टोली नासाको प्रयोगशाला र… पूरा पढाैं





खेलकुद

नेपाल राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

बंगलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ । कात्तिक २८ देखि मंसिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली सोमबार बंगलादेश… पूरा पढाैं





टिपनटापन

अब पण्डितले नागरिकता हेरर मात्र विवाह गराउनुपर्ने !

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको संख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको… पूरा पढाैं