ताजा समाचार

धर्म/ज्योतिष

आजको राशिफल (२०७६ भाद्र ११ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र ११ गते बुधबार, इस्वीसंवत अगष्त २८ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको त्रयोदशी तिथि रातिमा १० बजेर ५७ मिनेटसम्म त्यसउप्रान्त चतुर्दशी तिथि लाग्नेछ । आज तिष्य नक्षत्र रातिमा १० बजेर ४९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा सिद्धि, करणमा… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र ९ गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र ९ गते सोमबार, इस्वीसंवत अगष्त २६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको एकादशी तिथि रातिमा १ बजेर ३९ मिनेटसम्म त्यसउप्रान्त द्धादशी तिथि लाग्नेछ । आज मृगशिरा नक्षत्र रातिमा १२ बजेर १९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा हर्षण, करणमा… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र ८ गते आइतबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र ८ गते आइतबार, इस्वीसंवत अगष्त २५ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको दशमी तिथि रातिमा १ बजेर ३९ मिनेटसम्म त्यसउप्रान्त एकादशी तिथि लाग्नेछ । आज मृगशिरा नक्षत्र रातिमा १२ बजेर १९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा हर्षण, करणमा… पुरा पढौ

एउटै गोत्रमा विवाह गर्न किन हुँदैन ?

गोत्र शब्दको अर्थ हो बंश र कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्राचीनतम् ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणका लागि कुनै पनि ब्यक्तिको गोत्र भारद्वाज हो भने त्यस्को अर्थ हो त्यो ब्यक्तिको बंश वैदिक ऋषि भारद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भारद्वाजको पिंढीमा भएको हो । एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलन हिन्दू धर्मशास्त्रमा पनि छ । विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम,… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र ७ गते शनिबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र ७ गते शनिबार, इस्वीसंवत अगष्त २४ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको नवमी तिथि रातिमा ३ बजेर २० मिनेटसम्म त्यसउप्रान्त दशमी तिथि लाग्नेछ । आज कृतिका नक्षत्र रातिमा १२ बजेर ०९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा ध्रुव, करणमा… पुरा पढौ

आजको राशिफल (मिति २०७६ भाद्र ६ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र ६ गते शुक्रबार, इस्वीसंवत अगष्त २३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको अष्टमी तिथि रातिमा ३ बजेर २० मिनेटसम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज कृतिका नक्षत्र रातिमा १२ बजेर ०९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा ध्रुव, करणमा… पुरा पढौ

आज श्रीकृष्णाष्टमी पर्व : यस्तो छ महिमा र किंवदन्ति

भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । भाद्रकृष्णअष्टमीको मध्यरातमा कृष्णको जन्म भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । यस दिनमा विशेषगरी महिलाहरू व्रत बसी राति १२… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र ५ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र ५ गते बिहीबार, इस्वीसंवत अगष्त २२ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको सप्तमी तिथि रातिमा १ बजेर ३९ मिनेटसम्म त्यसउप्रान्त अष्टमी तिथि लाग्नेछ । आज अनुराधा नक्षत्र साँझमा ८ बजेर १४ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा धृति, करणमा… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र ४ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र ४ गते बुधबार, इस्वीसंवत अगष्त २१ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको षष्ठी तिथि रातिमा १ बजेर ३९ मिनेटसम्म त्यसउप्रान्त सप्तमी तिथि लाग्नेछ । आज रेवती नक्षत्र साँझमा ८ बजेर १४ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा धृति, करणमा… पुरा पढौ

अमेरिकामा नेपाल भन्दा एक दिन अघि नै दशैं, के भन्छन् ज्योतिषहरू ?

चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा ज्योतिषहरुको रहेको छ। यस वर्ष बडादशैंको टीका समेत नेपालको भन्दा अघिल्लै दिन गर्नुपर्ने अवस्था तिथिले गराएको समेत उनीहरुले उल्लेख गरेका छन्। नेपाल अमेरिका पत्रकार संघ नेजाले आइतबार ड्यालसमा आयोजना गरेको अन्तरकृयामा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधबप्रसाद भट्टराईले नेपालको क्यालेण्डरलाई अमेरिकामा हु–बहु लागु गर्न नमिल्ने बताए।  ‘उताबाट देखिने सूर्य, तारा, ग्रहको गतिमा आधारित रहेर नेपालको भूगोलको… पुरा पढौ