३३ कोटी भगवानको बारेमा त धेरैले धेरै कुराहरु सुन्ने गरेका छौं। तर, अधिकान्सलाई जानकारी नहुनसक्छ यो ३३ कोटीको अर्थ ३३ करोड हो कि ३३ प्रकार हो? नेपाली भाषालाई मान्ने हो भने कोटीको अर्थ करोड हुन्छ भने संस्कृत भाषामा कोटी प्रकार भन्ने अर्थमा हुन्छ। जड, वृक्ष, प्राणी, मानव, पितर, देवी-देवता, भगवान र ईश्वर। वेदान्तका अनुसार सनातन धर्ममा सबैभन्दा ठूलो ईश्वर, परमेश्वर या परमात्मा हुन्छन्। वेदमा परब्रह्म परमात्मालाई ब्रह्मको नामले पनि चिनिन्छ।…
पुरा पढौ