ताजा समाचार

धर्म/ज्योतिष

ज्योतिषशास्त्र अनुसार यसरी हुन्छ प्रेम विवाह सफल

कुण्डलीमा लग्न पञ्चम, सप्तम तथा एकादश भावमा शुक्रको सम्बन्ध हँुदा व्यक्ति प्रेमी स्वभावको हुन्छ । प्रेम हुनु र विवाह हुनु अलग कुरा हो । ज्योतिषशास्त्र अनुसार पञ्चम भाव प्रेमको भाव हो र सप्तम भाव विवाहको । पञ्चम भावको सम्बन्ध सप्तम भावमा हुँदा जोडी विवाह बन्धनमा बाँधिन्छन् । नवम भावमा पञ्चम भावको शुभ सम्बन्ध हुँदा पनि २ प्रेमी पति–पत्नी बनेर दाम्पत्य जीवनमा सुख प्राप्त गर्दछन् । यदि तपाइँको कुण्डलीमा यो अवस्था… पुरा पढौ

भगवान शिवको मूर्तिमा किन गरिन्छ जलधारा ?

पानी जब नदीको स्वरूपमा बग्न थाल्छ तब त्यसको दुई किनारा हुन्छ। यसैप्रकार यो सृष्टिको सृजनारुपी नदी जब बग्छ तब त्यसमा दुई किनारा स्वभाविक रुपमा हाम्रो अघि आउँछ । एक किनारा शक्तिको छ जसलाई हामी चेतना (consciousness) भन्छौ। दोस्रो किनारा त्यो अचेतन जगत अर्थात पदार्थको हो  जसलाई हामी जड (unconsciousness) भन्छौ । त्यसो त सारा सृष्टि शक्ति (energy) बाट बनेको छ । सृष्टि भित्र बिस्तारै बिस्तारै चेतनाको जब बिकास क्रम भयो… पुरा पढौ

इन्द्रको पतनको रोमाञ्चक कथन

देवताहरुका राजा र ऐरावतका अधिपति इन्द्रको दरबारमा जब उनका गुरु बृहस्पति पुगे तब उनले बृहस्पतीतर्फ हेरेनन् उनको अवज्ञा गरे । उनि भित्र अभिमान आयो कि म त सम्राट हुँ यो सोचेर बृहस्पतितिर नहेरी आफ्नो काम गरिरहे। यस प्रकार उनको अभिमान जागृत भएपछि उनको शक्तिमा ह्रास आउन थाल्यो र उनको तेज समाप्त हुदै गयो । एकदिन उनको दरबारमा जब एक राक्षस आए तब उसलाई देखेर सबै देवताहरु जम्मा भए । राक्षसको… पुरा पढौ

पोखरामा पनि गुठी विधेयक ऐनको विरोध, थप आन्दोलनको चेतावनी

सरकारले हालै ल्याएको गुठी विधेयक ऐनको विरोधमा राजधानी काठमाडौं लगायत देशभर आन्दोलन भइरहेको छ । यसैक्रममा पोखराका गुठियारले पनि आन्दोलन शुरु गरेका छन् । पोखराका विभिन्न संस्था र जातिहरूले गुठी विधेयक ऐनको विरोध गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । पोखराको चिप्लेढुंगाबाट शुरु भएको विरोध र्याली न्यूरोड, सभागृह, सृजनचोक, रत्नचोक हँुदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । विरोध र्यालीमा… पुरा पढौ

कहाँ रहन्छन् ईश्वर ? किन पुग्न सक्दैनन् मनुष्य त्यहाँ ?

हामी यहाँ भगवानको होइन। केवल ईश्वरको, परमात्माको या ब्रह्मको कुरा गरिरहेका छौं। वर्तमानमा मानिसहरु 'भगवान' शब्दलाई 'ईश्वर' सँग जोड्ने गरेका छन्। तर त्यसमा केही अनविज्ञता देख्न सकिन्छ । कुनै पनि मनुष्य देवता या भगवान बन्न सक्छ तर, ईश्‍वर या परमात्मा बन्न कदापी सक्दैन। वेद भन्छ कि 'ईश्‍वर अजन्मा, अप्रकट र निराकार हुन्छन्। उनै हुन् अनन्त, जो अन्तरिक्षमा अरबौं योजन टाढा सत्यलोकमा रहेर समेत सर्वत्र व्याप्त छन्, जस्तो सूर्यको प्रकाश।' विभिन्न वैदिक… पुरा पढौ

शवयात्रापछि किन नुहाउने ? यस्तो छ धार्मिक कारण

तपाइँले पनि जो कोही हिन्दू धर्मालम्बी मलामी गएर फर्किएपछि अनिवार्य रुपमा नुहाएको देख्नु भएकै होला । तर, उनीहरुले किन नुहाउनै भन्ने  बारे सबैलाई जानकारी नहुन सक्छ । हरेक धर्ममा आ‍-आफ्नो रीतिरिवाज हुन्छ । जन्मदेखि मृत्युसम्म सबै अफ्नो धर्म अनुसार आफ्नो रीतिरिवाज निभाउछन् । यस्तै हिन्दू धर्ममा पनि मृत व्यक्तिको शवयात्रा गर्ने र शवयात्रा पछि आफ्नो संस्कृति अनुसारका प्रकृया अनुशरण गर्ने गर्नुपर्छ । उनीहरुले धार्मिक र बैज्ञानिक कारणले नै दाह संस्कारपछि … पुरा पढौ

भगवान राम र कृष्ण किन भए निला ?

धेरै मानिसहरुको मनमा भगवान श्रीरामचन्द्र र श्रीकृष्णको रुप किन निलो भन्ने प्रश्न जाग्ने गर्छ । भगवान श्रीकृष्ण जन्मदा गोरो नै जन्मिनुभएको थियो । तर यमुनामा रहेका कालिनागको विषको प्रभावले उहाँको छालाको रंग निलो भएको बताइन्छ । भगवान श्रीरामचन्द्र कसरी निलो ? तपाई हेर्नुहोस आकाशको रंग निलो छ । समुन्द्रको रंग निलो छ । समुन्द्रको रंग त आकाशको छायाको कारण नीलो हो तर आकाश किन नीलो छ ? जुन चिज बिशाल… पुरा पढौ

घरमा पूजा पाठ कसरी गर्ने ?

कुनै पनि काम सुरु गर्नु भन्दा पहिला वा कुनै काममा सफलता हाँसिल गर्नका लागि अक्सर मानिसहरु घरमा पूजापाठ गर्ने गर्दछन् ता कि सोचेको काम सिद्द होस् । तर तपाइलाई आफ्नो मांगलिक कार्य पूर्ण सफल बनाउनका लागि पूजापाठको सहि तरिका कस्तो हुनुपर्छ थाहा छ ? निम्न कुराहरुमा ध्यान दिइयो भने पूजापाठ सही हुन सक्छ । पूजापाठको सही स्थानघरमा सधैं पूर्व वा उत्तर दिशामा नै मन्दिर राख्नु या बनाउनुपर्छ ।मन्दिर काठकै हुनुपर्छ ।… पुरा पढौ

कति छन् हाम्रा देवी देवता ? यस्तो छ यथार्थ

३३ कोटी भगवानको बारेमा त धेरैले धेरै कुराहरु सुन्ने गरेका छौं। तर, अधिकान्सलाई जानकारी नहुनसक्छ यो ३३ कोटीको अर्थ ३३ करोड हो कि ३३ प्रकार हो? नेपाली भाषालाई मान्ने हो भने कोटीको अर्थ करोड हुन्छ भने संस्कृत भाषामा कोटी प्रकार भन्ने अर्थमा हुन्छ। जड, वृक्ष, प्राणी, मानव, पितर, देवी-देवता, भगवान र ईश्वर। वेदान्तका अनुसार सनातन धर्ममा सबैभन्दा ठूलो ईश्वर, परमेश्वर या परमात्मा हुन्छन्।  वेदमा परब्रह्म परमात्मालाई ब्रह्मको नामले पनि चिनिन्छ।… पुरा पढौ

भगवान विष्णुले नारदलाई किन दिए यस्तो कडा सजायँ ?

एक समय नारद मुनी वैकुण्ठबाट फर्किने क्रममा भुलवस वीणा विर्सिए। वाटोमा सम्झिए वीणा त त्यहि छोडियो । वीणा लिन नारद मुनी वैकुण्ठ पुग्दा उनी छक्क परे । जहाँ जहाँ नारद मुनीको पैतला परेको थियो त्यहाँको माटो फालिदै गरेको देखेर नारद सोचमग्न भए। नारद मुनीले सोचे- 'म त शास्त्रहरुको ज्ञाता हुँ । हरेक समय म भगवानको गुणानुवाद गरि रहन्छु । भगवानको दर्शन र प्रत्यक्ष वार्ता गर्ने सौभाग्य पनि मलाई प्राप्त छ… पुरा पढौ