ताजा समाचार

धर्म/ज्योतिष

कुन महिनामा जन्मिएको मानिस कस्तो ? (ज्योतिषशास्त्रमा आधारित)

बैशाखः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरूलाई माया गर्ने स्वभावका हुन्छन् । जेठः जेठ महिनामा जन्मिएका मानिसहरू विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् । असारः यो महिनामा जन्मिएका मानिसहरू धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् । साउनः साउन महिनामा जन्मिएका मानिसहरू सुख, दुःख… पुरा पढौ

आजको राशिफल

आजको पञ्चांग आज मिति २०७६ श्रावण १ गते बुधबार, इस्वीसंवत जुलाई १७ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको प्रतिपदा तिथि रातिमा ३ बजेर १९ मिनेटसम्म त्यसउप्रान्त द्वितीय तिथि लाग्नेछ । आज उत्तरषाढा नक्षत्र रातिमा १० बजेर ३५ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा विष्कुम्भ रातिमा… पुरा पढौ

सपनामा शारीरिक सम्पर्क गरेको देखे के हुन्छ ?

मानिसहरुले विभिन्न किसिमका सपना देख्ने गर्छन् । यीमध्ये केही सपनाको खास अर्थ हुन्छ । केही सपनाको भने उतिसारो महत्व हुँदैन । यदि सपनामा शारीरिक सम्पर्क गरेको देखियो भने यसको फरक फरक अर्थ हुन सक्छ । यस्तो सपनाको अर्थ यो कुरामा निर्भर गर्छ कि तपाइँको पार्टनर को हुन्छ ? यदि तपाइँ सपनामा अपरिचित व्यक्तिसँग शारीरिक सम्पर्क गरेको देख्नुहुन्छ भने तपाइँको दाम्पत्य जीवन खतरामा हुन सक्छ । किनकि यस्तो सपनाको अर्थ हुन्छ… पुरा पढौ

१४९ वर्षपछि लाग्दैछ दुर्लभ चन्द्रग्रहण, किन छ विशेष ?

मंगलबार राति यस वर्षको दोस्रो चन्द्रग्रहण लाग्दैछ । यो आशिंक चन्द्रग्रहण हो । यो चन्द्रग्रहण राति पौने २ बजे शुरु भएर पौने ५ बजेसम्म जारी रहनेछ । सन् २०१९ को पहिलो चन्द्रग्रहण जनवरी २० र २१ को बीचको राति लागेको थियो । यो खग्रास चन्द्रग्रहण थियो । यो चन्द्रग्रहण नेपालबाट भने देखिएको थिएन । मंगलवारको चन्द्रग्रहणलाई वैज्ञानिकले हाल्फ ब्लड थन्डर मून इक्लिप्स नाम दिएका छन् । यसको आकार रातो देखिने… पुरा पढौ

हजारौं धर्महरुको विलय कसले गरायो ?

प्राचीन कालमा हजारौं धर्महरु प्रचलनमा थिए । त्यतिबेला धर्म नै राज्य सञ्चालनको मूल आधार हुन्थ्यो । न्याय निसाफको लागि धर्मकै सहारा लिने गरिन्थ्यो । मान्छेहरुमा धर्मको त्रास थियो । जसले गर्दा उनीहरु धर्मको डरले पनि नरम्रो काम गर्न सक्दैन थिए । यी हजारौं धर्महरु ईस्लाम र ईसाई धर्मको आगमनसँगै लुप्त भएर गए । अहिले त एक अनुमानित सर्वेक्षण अनुसार विश्वमा करिब ३ सयको हाराहारीमा मात्रै धर्महरु रहने गरेका छन् ।… पुरा पढौ

यस्ता हुन्छन् मेष राशि भएका व्यक्तिहरू

मेष राशि (चू चे चो ला ली लू ले लो अ) मेष राशिवाला व्यक्ति चञ्चल नेत्रयुक्त, प्रायः रोगी, धर्म र धन दुवैको मूल्यांकन गर्ने, ठूला जंखाभएको, कृतघ्न, पापरहित, राज्यबाट सम्मानित, सुन्दरीहरूलाई आनन्दित पार्ने, दानी, जलदेखि भयभित हुने, कठोर कार्य गर्ने तर अन्त्यमा विनम्र स्वभावको हुन्छ । त्यसैगरी गोला, राता र चम्किला आँखा भएको, बढी तातो खाने, सागपात मनपराउने, अल्पाहारी, छिटै खुशी हुने, भ्रमणशील, कामुक, कमजोर घुँडायुक्त, शूरवीर, सेवाकार्य जान्ने, शिरमा… पुरा पढौ

आज हरिशयनी एकादशी (तुलसी रोप्ने दिन), तुलसीको यस्ता छन् महत्व ?

आज आषाढ २७ गते शुक्रबार हरिशयनी एकादशीको दिन हो । यस दिन प्रत्येक हिन्दूहरूको घर–घरमा तुलसी रोप्ने दिन हो । हरेक हिन्दूहरूको घर अगाडि तुलसीको मठ अनिवार्य बनेको छ । घर अगाडि मठ बनाएर तुलसीको विरुवा रोप्ने हिन्दूहरूको सनातनी परम्परा समेत हो । हिन्दूहरूले तुलसीलाई भगवान् विष्णुको प्रतिकको रुपमा पूजा गर्दछन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले १० दिशा पवित्र हुन्छ । तुलसीको पूजा गरिएको… पुरा पढौ

३ बर्षसम्म भगवती दुर्गालाई आफ्नो रगत चढाएर….

दुर्गा सप्तशती अनुसार देवताहरुले जब आरधना गरे तब मा दुर्गा एक नारीको रुपमा, अम्बिकाको रुपमा एक चट्टान माथि प्रकट हुनुभयो । त्यहाँ महिषासुरका एक दूत आएर भन्छन्, 'तिमी निकै रुपवती छौ । हामीसँग हिड र हाम्रो महाराज महिषासुरको पटरानी बन ।' माता भगवती भन्नुहुन्छ, 'मेरो त एक प्रतिज्ञा छ - 'योम: जायते संग्रामे' जो मलाई संग्राममा हराउछ म उसैको पत्नी बन्न सक्छु । तब मा भगवतीसँग महिषासुरको युद्ध भयो र… पुरा पढौ

खण्डग्रास चन्द्रग्रहण सूतक शुरु, कति बजेसम्म जारी रहन्छ ग्रहण ?

ग्रहण के हो ? ग्रहण एउटा विलक्षण खगोलीय घटना हो । ज्योतिष विज्ञानमा ग्रहणको अति महत्व छ । यसको सिधा प्रभाव समस्त जीवमा पर्छ । चन्द्रमा पृथ्वीबाट नजिक भएकाले यसको गुरुत्वाकर्षण प्रभाव बढी पर्दछ । यस कारण पूर्णिमाको दिनमा समुद्रमा रातिपख ज्वारभाटा आउँछ र यसको प्रभाव ग्रहणको दिनमा झन् बढी हुन्छ । भूकम्पको मुख्य कारण पनि ग्रहण हो । सौर्यमण्डलमा सूर्य एउटा प्रकाश पिण्ड हो । सूर्यको किरणले जति भाग… पुरा पढौ

धन र विद्या प्राप्तिका लागि कुन् तिथिमा के को पूजा गर्ने ?

आमरुपमा अँग्रेजी तरिका अनुसार २४ घण्टामा एक दिन बदलिन्छ। यसको मतलब यो हो कि हरेक दिन रातको १२ बजे दिन बदलिन्छ । तर, पूर्वीय मान्यता अनुसार यो अवैज्ञानिक हो। भारतीय पञ्चाङ्गका अनुसार सूर्योदयसँगै दिन बदलिन्छ। यसको मतलब सूर्योदयद्वारा दोस्रो सूर्योदयसम्मलाई नै एक दिन भनिन्छ। जहाँसम्म तिथिको सवाल छ। यो हिन्दू पञ्चाङ्ग अनुसार एक तिथि १९ घण्टासम्म लिएर चौबिस घण्टासम्म हुन्छ। यसको मतलब यो हो कि कुनै तिथि १९ घण्टाको हुन्छ… पुरा पढौ