https://www.youtube.com/watch?v=V9P8G4xfWDQ&t=2s आजको पञ्चांग आज मिति २०७६ फाल्गुन २७ गते मंगलबार, इस्वीसंवत मार्च १० तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको प्रतिपदा तिथि ३७ घटि ५८ पला अर्थात रातिमा ९ बजेर ३२ मिनेटसम्म त्यसउप्रान्त द्वितीय तिथि लाग्नेछ । आज उत्तराफाल्गुणी नक्षत्र, विष्कुम्भादि योगमा शूल, करणमा…
पुरा पढौ