मेरो देश नेपाल
विश्व मानचित्रमा नेपाल एक सानो थोपा जस्तो देखिन्छ। नेपालले बिश्वमा०.०३ प्रतिशत भुभाग ओगटेको छ भने एसियाको ०.३ प्रतिशत ओगटेको छ। भौगोलिक रुपमा नेपाल सानो छ तर जैविक विविधताले भरिएको छ। नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण छ ।प्राकृतिक हिसाबले नेपाल लाइ हिमाल पहाड तराइ गरि ३ भागमा विभाजन गरिएको छ। यहाँको भूगोल झापाको केचनाकल देखि विश्वको सर्वोच्च शिखर सगरमाथा सम्म फैलिएको छ।उचाइमा भएको विविधताले नै हिमाल पहाड र तराइको हावा पानी वनस्पति…
पुरा पढौ
निबन्ध : मेरो प्यारो पोखरा
पोखरा गण्डकी प्रदेशको कास्की जिल्लामा अबस्थित रहेको छ।पोखरा कास्की जिल्ला र गण्डकी प्रदेशको सदरमुकाम पनि हो।चारैतिर भर्याङआकारका हरियाली डाँडाहरुले घेरेका छन।बिचमा सम्म परेको पोखरा भ्याली बिबाहमा सिंगारिएको बेहुली जस्तै सुन्दर अनि असाध्यै सफा छ।पोखराको बिचमा रहेको फेवाताल र त्यसमा पौडी खेल्ने माछापुच्छ्रे हिमालको छाँयाँले पोखराको सुन्दरतालाइ अझ मनमोहक बनाएको छ।पोखरामा धेरै घरहरु छन। यहाँ सतहत्तर जिल्लाका मानिसहरु बस्नुहुन्छ।पोखरेलीहरुको मन पोखरा जस्तै पोखरा जस्तै सफा र सुन्दर छ।यहाँ धेरै क्याम्पस र…
पुरा पढौ
प्रकृतिबाट हामीले सिक्नुपर्ने पाठ
हाम्रो वरिपरि आँफै बनेका बिभिन्न वस्तुहरु र ठाँउहरु हुन्छन् । तिनीहरु जमिन, सुर्य, डाँडाकाँडा,जंगल,पहाड,हिमाल,हावा,पानी,नदि नाला आदि हुन।यी सबैको समग्र रुपलाइ नै हामीले प्रकृति भन्छौ। प्रकृतिका यी सबै चिजहरु मानबीय सेवामा समर्पित हुन्छन। जमिनले हामीलाइ चाहिने खानेकुराहरु उत्पादन गरिदिन्छ।हाम्रो लागि मिठा खानेकुरा उत्पादन गरिदिए बापत जमिनले मानिसबाट केही लिदैन।सुर्यले हामीलाइ ताप शक्ति दिन्छ।सुर्यको तापले बिरुवालाइ खाना बनाउन सहयोग पुग्छ।ताप शक्ति र न्यानोपन दिएबापत सुर्यले पानि हामी सँग केही माग्दैन।हामी जीवित रहन…
पुरा पढौ
कोरोना कहरमा बालबालिकाको दैनिकी
सन २०१९ मा चीनको वुहान शहरबाट जन्मेको थियो। कोरोनाले बिश्वका सबै देशहरुलाइ ग्रस्त बनाएको छ।नेपालमा पनि नयाँ प्रजातिको कोरोना आएको छ।यो भाइरसले नेपालमा दोस्रो पटकको लकडाउन भएको छ।कोरोनाले गर्दा सबै स्कुलहरु बन्द छन।म जस्ता धेरै साथीहरुले अनलाइन पढ्नुपर्ने भएको छ।मलाइ अनलाइन कक्षा स्कुलको कक्षा जस्तो रमाइलो लाग्दैन।लामो समय अनलाइन पढ्दा म जस्ता धेरै साथीहरुको आँखाको समस्या बढ्नपनि सक्छ।घर भित्रै थुनिएर लामो समय बस्दा पहिले झैं साथीसँग खेल्न पाएका छैनौं।बाहिर कोही…
पुरा पढौ
संस्कृतिको कला
संस्कृति हुमागाई निकै मेहनती छन् । उनी पोखराको नयाँबजारमा बस्छिन । संस्कृति कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्छिन । हामी पनि हेरौं उनीको प्रतिभा । हाम्रो अनुरोधनेपालदुतमा कविता, कथा, लेख, रचना छाप्न चाहने बाबुनानीहरु हामीलाई लेखेर वा फोटो खिचेर nepaldutnews@gmail.com मा इमेल पठाऊ । आफ्नो फोटो, नाम, ठेगाना र सम्पर्क नम्बर पनि पठाउन नभुल्नू ।अभिभावक, पाठक महानुभावहरु यहाँहरु आफ्ना नानीबाबुका सिर्जना, लेख, रचना छपाउन हामीलाई बालबालिकाको फोटो, ठेगाना,…
पुरा पढौ
कविता : मेरो गाउँ
पहाडले घेरिएको सुन्दर छ नि ठाउँपोखराको नजिकै छ मेरो सानो गाउँसफा हुन्छ हावा यहाँ, सफा छ नि पानीधेरै छन् मान्छेहरु, राम्रो छ है बानी । मन्दिर छन् धेरै यहाँ, रुख भएको ठाउँसबै जना रमाउने, रमाइलो गाउँसधै देख्न पाइन्छ नि सेतो, राम्रो हिमालरामघाट गाउँ अनि देश हो नि नेपाल । घरैबाट देख्छु मैले गुम्बा अनि काहूँसात तालको सहरमा सुन्दर मेरो गाउँजब हिमाल मुस्काउँछ, अल्छी पनि भाग्छसाच्चै मलाई मेरो गाउँ स्वर्ग जस्तो…
पुरा पढौ
बाल नाटक : पोषण
९ वर्षकी भावना गिरी र उनकी बहिनी अनु (७ वर्ष) निकै मेहनेती छन् । उनीहरु पोखराको दीपमा बस्छन् । भावना कक्षा ४ र अनु कक्षा २ पढ्छन् । हामी पनि हेरौं उनीहरुको प्रतिभा । https://youtu.be/qxedIGBR3j0 हाम्रो अनुरोधनेपालदुतमा कविता, कथा, लेख, रचना छाप्न चाहने बाबुनानीहरु हामीलाई लेखेर वा फोटो खिचेर nepaldutnews@gmail.com मा इमेल पठाऊ । आफ्नो फोटो, नाम, ठेगाना र सम्पर्क नम्बर पनि पठाउन नभुल्नू ।अभिभावक, पाठक महानुभावहरु यहाँहरु आफ्ना नानीबाबुका…
पुरा पढौ
केल्बीनले बनाए ड्रोन
कक्षा ७ मा पढ्ने १३ वर्षीय बालकले आफैं प्रयास गरेर ड्रोन बनाएका छन्। राजधानीको काँडाघारीस्थित अक्षरा स्कुलमा पढ्ने केल्बीन संग्रौलाले तीन महिनाको प्रयासमा ड्रोन बनाएर उडाएका हुन्। झापा दमकका केल्बीनले उडाएको ड्रोन हेर्न स्कुलमा आयोजित प्रथम अक्षरा शैक्षिक मेलामा सहभागीहरुको भिड लागेको थियो। ‘मैंले पहिलो पल्ट झापाको दमकमा उडाएको थिएँ,’ उनले भने, ‘स्कुलमा पनि हिजो उडाएको थिएँ।’ उनले तीन महिना लगाएर बनाएको बताए । ‘मैंले बनाएको ड्रोन दुई घर जति…
पुरा पढौ