विद्यार्थीघर कहाँ पुतलीको, बाँच्न के के खान्छन् ?भनिदिनू गुरुआमा, कहाँसम्म जान्छन् ? गुरुआमाप्रकृति हो घर हेर, फूल रस खान्छन्स्वतन्त्र छन् उड्नलाई, जहाँ पनि जान्छन् । विद्यार्थीकस्ता कस्ता हुन्छन् यिनी, थरीथरी देख्छु,भनिदिनू गुरुआमा, म कापीमा लेख्छु । गुरुआमाधेरै रङ्ग हुन्छन् सुन, लेख्दालेख्दै गल्छौबनाउन चित्र तिमी, जति रङ्ग दल्छौ । विद्यार्थीदिनभरि कहाँ हुन्छन्क, हाँ हुन्छन् राति ?भनिदिनू गुरुआमा, को को हुन् त साथी ? गुरुआमादिनभरि स्कुलमा, घर हुन्छन् राति,माया गरे पुतलीको, तिमी…
पुरा पढौ