बाल हितकारीको रजत वर्षमा स्मारिका
बाल हितकारी परियोजना (सिडब्लुएसएन)नेपालले रजत वर्ष मनाएको छ । स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले प्रकाशन गरेको स्मारिका बुधबार सार्वजनिक गरिएको छ । समारोहमा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले नेपालमा राज्यले गर्नु पर्ने धेरै काम सामाजिक संघ, संस्थाले गरेको बताए । उनले वडा कार्यालयले भौतिक क्षेत्रमा ६० र मानवीय क्षेत्रको विकासमा ४० प्रतिशत बजेट राखेर विकासको सन्तुलित मोडेल अपनाएको जनाए । पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले…
पुरा पढौ
मतदान केन्द्र भएका स्कुल ६ दिन बिदा
स्थानीय तहको चुनावमा ३ दिन विद्यालय बिदा हुने भएको छ । मतदान केन्द्र रहेका विद्यालय २८ गतेदेखि ३० गतेसम्म ३ दिन बन्द हुने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकाले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन आग्रह गरेको छ । सो अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएसँगै…
पुरा पढौ
मेरो देश नेपाल
विश्व मानचित्रमा नेपाल एक सानो थोपा जस्तो देखिन्छ। नेपालले बिश्वमा०.०३ प्रतिशत भुभाग ओगटेको छ भने एसियाको ०.३ प्रतिशत ओगटेको छ। भौगोलिक रुपमा नेपाल सानो छ तर जैविक विविधताले भरिएको छ। नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण छ ।प्राकृतिक हिसाबले नेपाल लाइ हिमाल पहाड तराइ गरि ३ भागमा विभाजन गरिएको छ। यहाँको भूगोल झापाको केचनाकल देखि विश्वको सर्वोच्च शिखर सगरमाथा सम्म फैलिएको छ।उचाइमा भएको विविधताले नै हिमाल पहाड र तराइको हावा पानी वनस्पति…
पुरा पढौ
निबन्ध : मेरो प्यारो पोखरा
पोखरा गण्डकी प्रदेशको कास्की जिल्लामा अबस्थित रहेको छ।पोखरा कास्की जिल्ला र गण्डकी प्रदेशको सदरमुकाम पनि हो।चारैतिर भर्याङआकारका हरियाली डाँडाहरुले घेरेका छन।बिचमा सम्म परेको पोखरा भ्याली बिबाहमा सिंगारिएको बेहुली जस्तै सुन्दर अनि असाध्यै सफा छ।पोखराको बिचमा रहेको फेवाताल र त्यसमा पौडी खेल्ने माछापुच्छ्रे हिमालको छाँयाँले पोखराको सुन्दरतालाइ अझ मनमोहक बनाएको छ।पोखरामा धेरै घरहरु छन। यहाँ सतहत्तर जिल्लाका मानिसहरु बस्नुहुन्छ।पोखरेलीहरुको मन पोखरा जस्तै पोखरा जस्तै सफा र सुन्दर छ।यहाँ धेरै क्याम्पस र…
पुरा पढौ
प्रकृतिबाट हामीले सिक्नुपर्ने पाठ
हाम्रो वरिपरि आँफै बनेका बिभिन्न वस्तुहरु र ठाँउहरु हुन्छन् । तिनीहरु जमिन, सुर्य, डाँडाकाँडा,जंगल,पहाड,हिमाल,हावा,पानी,नदि नाला आदि हुन।यी सबैको समग्र रुपलाइ नै हामीले प्रकृति भन्छौ। प्रकृतिका यी सबै चिजहरु मानबीय सेवामा समर्पित हुन्छन। जमिनले हामीलाइ चाहिने खानेकुराहरु उत्पादन गरिदिन्छ।हाम्रो लागि मिठा खानेकुरा उत्पादन गरिदिए बापत जमिनले मानिसबाट केही लिदैन।सुर्यले हामीलाइ ताप शक्ति दिन्छ।सुर्यको तापले बिरुवालाइ खाना बनाउन सहयोग पुग्छ।ताप शक्ति र न्यानोपन दिएबापत सुर्यले पानि हामी सँग केही माग्दैन।हामी जीवित रहन…
पुरा पढौ
कोरोना कहरमा बालबालिकाको दैनिकी
सन २०१९ मा चीनको वुहान शहरबाट जन्मेको थियो। कोरोनाले बिश्वका सबै देशहरुलाइ ग्रस्त बनाएको छ।नेपालमा पनि नयाँ प्रजातिको कोरोना आएको छ।यो भाइरसले नेपालमा दोस्रो पटकको लकडाउन भएको छ।कोरोनाले गर्दा सबै स्कुलहरु बन्द छन।म जस्ता धेरै साथीहरुले अनलाइन पढ्नुपर्ने भएको छ।मलाइ अनलाइन कक्षा स्कुलको कक्षा जस्तो रमाइलो लाग्दैन।लामो समय अनलाइन पढ्दा म जस्ता धेरै साथीहरुको आँखाको समस्या बढ्नपनि सक्छ।घर भित्रै थुनिएर लामो समय बस्दा पहिले झैं साथीसँग खेल्न पाएका छैनौं।बाहिर कोही…
पुरा पढौ
संस्कृतिको कला
संस्कृति हुमागाई निकै मेहनती छन् । उनी पोखराको नयाँबजारमा बस्छिन । संस्कृति कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्छिन । हामी पनि हेरौं उनीको प्रतिभा । हाम्रो अनुरोधनेपालदुतमा कविता, कथा, लेख, रचना छाप्न चाहने बाबुनानीहरु हामीलाई लेखेर वा फोटो खिचेर nepaldutnews@gmail.com मा इमेल पठाऊ । आफ्नो फोटो, नाम, ठेगाना र सम्पर्क नम्बर पनि पठाउन नभुल्नू ।अभिभावक, पाठक महानुभावहरु यहाँहरु आफ्ना नानीबाबुका सिर्जना, लेख, रचना छपाउन हामीलाई बालबालिकाको फोटो, ठेगाना,…
पुरा पढौ
बालकविता : मृगका कुरा
जङ्गलमा बस्छौँ हामीत्यही हाम्रो घरदुःख नदेऊ हामीलाईलाग्छ धेरै डर ।बाघ, भालु, सिंहका छन्ठूला–ठूला दारासिकार खेली मार्न खोज्छन्तिनले वनमा सारा ।कहिले खान्छन् आमालाईकहिले खान्छन् दाइबस्नुपर्छ जङ्गलमासधैँ नै डराई ।मान्छे पनि शत्रु हाम्राअरू पनि शत्रुहामीलाई ठानीदेऊ नमान्छेहरूले मित्रु ।
पुरा पढौ
लुक्यो मेरो हात (बालकविता)
भित्रभित्र खै कतापुग्यो मेरो हातबाहुलाभित्रै अड्कियोलुक्यो मेरो हात बाको कोट लगाउनेरहर गरियोमभन्दा नि ठूलो कोटदङ्ग परियो उकुसमुकुस भएरदुख्यो मेरो हातबाहुलाभित्रै अड्कियोलुक्यो मेरो हात बाबाजत्रो हुन खैकैले पाउँछुअनि बल्ल त्यै बेलाकोट लाउँछु नभन्दिनु कसैलेसुक्यो मेरो हातबाहुलाभित्रै अड्कियोलुक्यो मेरो हात ।
पुरा पढौ
कविता : मेरो गाउँ
पहाडले घेरिएको सुन्दर छ नि ठाउँपोखराको नजिकै छ मेरो सानो गाउँसफा हुन्छ हावा यहाँ, सफा छ नि पानीधेरै छन् मान्छेहरु, राम्रो छ है बानी । मन्दिर छन् धेरै यहाँ, रुख भएको ठाउँसबै जना रमाउने, रमाइलो गाउँसधै देख्न पाइन्छ नि सेतो, राम्रो हिमालरामघाट गाउँ अनि देश हो नि नेपाल । घरैबाट देख्छु मैले गुम्बा अनि काहूँसात तालको सहरमा सुन्दर मेरो गाउँजब हिमाल मुस्काउँछ, अल्छी पनि भाग्छसाच्चै मलाई मेरो गाउँ स्वर्ग जस्तो…
पुरा पढौ