बाल संसार

बालकथा : निरुपा र प्रसून

निरुपा र प्रसुन घरमै बसेको पनि दुई महिना पुग्नै आँट्यो । यस बीचमा न मामाघर जान पाए, न बजार जान पाए न घुम्न कतै जान पाए । न त परीक्षाको नतिजा नै जान्न पाए । निरुपा र प्रसुन घर बसेर दिक्क भइ सकेका छन् । प्रसुन भन्छ, "दिदी ! कति हेर्नू के टि भि ? कति खेल्नु मोबाइलमा गेम ? मलाई त दिक्क लागिसक्यो भन्या । आमालाई भनेर बाहिर जाऊँ… पुरा पढौ

कोरोना कहर (बाल कविता)

यति बेला विश्वभर कोरोना कहर छ जीवन लीला सकिन्छ कि भन्ने जनमा डर छ यस्तो बेला नआत्तिई सचेत बन्नुपर्छ हात मिलाए, नजिकिए अनेकमा यो सर्छ ।।१।। पटक–पटक साबुन पानीले हात धुनु राम्रो माक्स, सेनेटाइजरले बच्छ जीवन हाम्रो बाहिर फेर घुम्नु हुन्न घरै बस्नुपर्छ हेलचक्राइँ ग¥यौँ भने फूल झै जीवन झर्छ ।।२।। उच्च ज्वरो, सुख्खा खोकी श्वासप्रश्वासमा बाधा निको हुन सक्छ तत्काल स्वास्थ्यचौकी जाँदा हल्का तातो पानी पिउँदा स्वास्थ्यलाई छ फाइदा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं