Author Archive

मुस्ताङमा कोभिड भ्याक्सिन लगाउनेको संख्या ५२३ पुग्यो

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड —१९ बिरुद्धको भ्याक्सिन लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।जसमा पुरुष ४१४ र महिलाको संख्या १०९ महिला छन् ।आईतबार २१ ज्ना पुरुष र ९ जना महिला गरी ३० जनाले कोभिड—१९ बिरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार कोभिड भ्याक्सिन लगाउने कार्यको प्रगती८७ दशमल.७५ प्रतिशत रहेको छ ।स्वास्थ्य मन्त्रालयको कार्यतालिका बमोजिम मुस्ताङमा जिससका जनप्रतिनिधि तथा कर्मचारी ,स्थानीय… पुरा पढौ

मुस्ताङको आकाशमा बिचित्रको प्राकृतिक स्वरुप

जोमसोम— आईतबार मध्यान्हपछि सन्घ्याकालिन समयमा मुस्ताङको आकाशमा अनौठो प्रकारको डरलाग्दो प्राकृतिक स्वरुप देखिएको छ । मुस्ताङका स्थानीयले साझ देखिएको प्राकृतिक स्वरुपमा नियालेर आश्चार्य व्यक्त गरेका छन् । यसअघि मुस्ताङको आकाशमा यस्तो प्राकृतिक स्वरुप कहिल्यै नदेखिएको स्थानीय बताउछन् ।मुस्ताङमा आईतबार दिनभर बेजोडले हावाहुरी चलेको थियो ।तर मुस्ताङमा बेजोडको हावाहुरी चल्नु कुनै अनौठो होईन तर हावा रोकिएपछिको सन्घ्याकालिन साझ भने प्रकृतिको स्वरुपले अनौठो रुपमा धारणा ग¥«यो । अनौठो प्रकारको प्राकृतिक स्वरुप यसअघि… पुरा पढौ

मुस्ताङमा भिरबाट लडेर युवकको मृत्यु

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ छुसाङ निवासी ३६ वर्षीय टसी धोर्जे गुरुङको भिरबाट लडेर सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आईतबार दिउँसो घरबाट भेडी गोठतर्फ गएका गुरुङ घर नफर्किएपछि प्रहरी र स्थानीयले खोज तलास गर्ने क्रममा सोमबार अपरान्ह १ बजे घरदेखि सांढे २ घण्टाको दुरीमा पर्ने भीरबाट लडेर गम्भिर घाईते अवस्थामा भेटिएको सूचना अधिकृत प्रताप पौडेलले जानकारी दिए ।घाईते गुरुङ करिव ४ सय मिटर अग्लो… पुरा पढौ

प्रचण्ड÷माधव समुह मुस्ताङले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

—प्रधानमन्त्री केपि शर्मा ओलीद्धारा गरिएको संसंद बिघटनको असंवैधानिक कदम बिरुद्ध नेकपा (प्रचण्ड÷माधव)समुह आन्दोलनमा छ । शुक्रबार ७७ वटै जिल्लामा बिरोध स्वरुप ज्ञापनपत्र बुझाउने क्रममा सो समुहले मुस्ताङमा ज्ञापनपत्र बुझायो ।नेकपा मुस्ताङका प्रचण्ड÷माधव समुहका जिल्ला नेता विशाल विकको नेतृत्वमा गएको समुहको टोलीले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सिडियोलाई ज्ञापनपत्र बुझाएको हो ।नेकपा मुस्ताङका जिल्ला कमिटी सदस्य तथा दलितमुक्ति संगठनका केन्द्रिय सदस्य धिरेन्द्र विकले मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जगदिश अर्याल समक्ष प्रधानमन्त्रीलाई… पुरा पढौ

तीन गाउँको सहमतीपछि १० महिना बन्द मुक्तिनाथ खुल्यो

जोमसोम—तीन गाउँको सामुहिक सहमतीपछि कोरोना कहरले १० महिनासम्म बन्द रहेको मुक्तिनाथ पुस २१ मंगलबारबाट दर्शनका लागि खुल्ला हुने भएको छ ।मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले वडा—१ को खिङ्गा ,झारकोट र रानीपौवा गाउँका बासिन्दासंग मुक्तिनाथ मन्दिर खुल्ने बिषयमा सहमती गरेपछि लामो समय बन्दाबन्दी रहेको मुक्तिनाथ खुल्ने भएको हो । मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति ,वारागुङ मुक्तिक्षेत्र गापा,जिल्ला स्वास्थ्य कार्यालय ,प्रदेश सभासद , सुरक्षा निकाय र पत्रकारको रोहबर… पुरा पढौ

मुक्तिनाथ मन्दिरमा के के गर्न पाईने ,के के नपाईने

मुक्तिनाथ मन्दिरमा के के गर्न पाईने ,के के नपाईनेमुक्तिनाथ विकास समितिले गरेका निर्णय तपशिल छन् ।१. अनिवार्य माक्स र सेनेटाईजरको प्रयोग गर्नुपर्ने२.तापक्रम मापन गरिनुपर्ने३.अनिवार्य भौतिक दुरी कायम गरिनु पर्ने४.विदेशी पर्यटकलाई पिसिआर रिपोर्ट अनिवार्य५.स्वास्थ्य सुरक्षा बाहेक अन्य गतिबिधि गर्न नपाईने६.कुण्ड र १०८ धारामा स्नान गर्न नपाईने७.पुजा सामाग्री तोकिएको स्थानमा राखिनु पर्ने८.खाद्य वस्तु प्रयोग गर्न नपाईने९.मन्दिरमा बढी १ घण्टा मात्र दर्शन गरिसक्नु पर्ने१०.भौतिक दुरी कायम गरिनु पने११. भौतिक दुरी उलंघन गरी जथाभावी… पुरा पढौ

देश ब्यापी बिरोध कार्यक्रम हुदाँ मुस्ताङ कांग्रेसलाई शोक

मुस्ताङ—नेपाली कांगेसले सरकारको कार्यशैली बिरुद्ध सोमबार देश ब्यापी बिरोध प्रर्दशन गर्ने कार्यक्रम तय हुदै गर्दा मुस्ताङ कांग्रेसलाई शोक परेको छ ।जिल्ला कार्यसमिति मुस्ताङकी सदस्य एवं थासाङ गाउपालिका—२ की कांग्रेस पार्टी सभापती श्रीमती पुष्पा शेरचनको असामयिक निधनले मुस्ताङं कांगेसमा शोक परेको हो ।नेपाली कांगेस मुस्ताङले सोमबार प्रेष बिज्ञप्ती मार्फत शेरचनको निधनले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्दै शोक बक्तब्य निकालेको हो । नेपाली काग्रेस जिल्ला कार्यसमिति मुस्ताङका कार्यवाहक सभापती नर्वु गुरुङ तथा… पुरा पढौ

छोसेरको एक घरमा आगलागी

जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका—१ छोसेरको सिंजा स्थित एक घरमा सोमबार साँझ आगोलागी भएको छ । स्थानीय लाक्पा ढिन्डुक गुरुङ एकतलाको ५ कोठे ढुङ्गा र माटोले बनेको घरमा आगालागी भएको जनाईएको छ ।मंसिर १ गते भाईटिकाको दिनमा मुस्ताङको उत्तरीक्षेत्रमा भारी हिमपात भएको थियो ।हिमपातसंगै अत्यधिक चिसो बढेकाले स्थानीय लाक्पा ढिन्डुक गुरुङको घरका एक बृद्ध सदस्यले घरमा एक्लै गुईठा बालेर आगो तापेर बसेको अवस्थामा साझ ७ बजे भिषण आगोलागी भएको दिव्यदिप माविका… पुरा पढौ

मुस्ताङ कांग्रेसकी महिला अभिभावक शेरचनको निधन

नेपाली कांग्रेस मुस्ताङले सोतन्त्रता सेनानीका एक योद्धा होनाहार जुझारु महिला कार्यकता गुमाएको छ ।लामो समय देखि नेपाली कांग्रेस मुस्ताङको सांगठनिक बिस्तार तथा बिभिन्न सामाजिककार्यमा सक्रिय रहेकी थासाङ गाउँपालिका—५ ताक्लुङकी ७४ वर्षिया शान्ताकुमारी शेरचनको आज शनिबार काठमान्डौं स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुस्ताङकी जुझारु कांग्रेस अभिभावक शेरचनको आजै काठमान्डौंमा अन्त्येष्टि गरिएको परिवार श्रोतले जनाएको छ । कांग्रेसकी महिला अभिभावक शेरचनको जन्म विस २००३ सालमा भएको थियो ।नेपाली… पुरा पढौ

प्रदेश सांसद बिष्टले दिए सुभ-कामना

हिमाली जिल्ला मुस्ताङको प्रदेश निर्वाचनक्षेत्र ‘क’बाट निर्वाचित सांसद ईन्द्रधारा बिष्टले एक प्रेष विज्ञप्ती जारी गर्दै संम्पूर्ण मुस्ताङबासी तथा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनी लगायतलाई बडादशै ,दिपावली र नेपाल सम्वत २०७७ को सुभ—कामना व्यक्त गरेका छन् । सांसद बिष्टद्धारा हस्ताक्षरित सूभ—कामना बिज्ञप्तीमा नेपाली समूदायले मनाउने विभिन्न सांस्कृतिक पर्वहरुले धार्मिक सहिष्णुता,भातृत्व र भावनात्मक एकतामा बल पुग्ने जनाएका छन् । नेपालमा मनाईने यसप्रकारका विभिन्न चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न योगदान पुग्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं