Author Archive

१३ दिनभित्र संसद बैठक बोलाउन आदेश

सर्वोच्च अदालतले संसद विघटनको कदम बदर गर्दै संसद पुनःस्थापना गरेको छ । साथै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ । योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ । पुरा पढौ

सर्वाेच्चको ऐतिहासिक फैसला : विघटन बदर

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरकारको निर्णय असंवैधानिका भएकाले बदर गरिएको फैसला सुनाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७… पुरा पढौ

कविता : टाउको फ्राइ

मन लाग्यो शासकलाईटाउको फ्राई खानअह्रायो उसले सिपाहीलाई–लिएर आओ एउटा टाउकोखाइसकेको थियो उसलेबँदेलको टाउकोगोरुको टाउकोसुँगुरको टाउकोगैंडा र हात्तिको टाउकोयसपटक शासकलाईखान मन लागको छमानिसको टाउकोजब टाउको फ्राई गरेरल्याए सिपाहीलेसबैभन्दा पहिले उसलेचक्कुले खोपडी खोलेरचम्चाले खायो गिदीखुब मिठो लाग्यो उसलाईत्यसपछि टोकिदियो दुबै कानत्यसपछि जिभ्रोअनि आँखाअनि गालाको छालाअन्तिममा ब्लड सेकखुब मिठो लाग्यो शासकलाईमानिसको टाउको फ्राईएक हुल मानिसआफ्नो टाउको खोज्दैगइरहेछन् राजधानीतिर । पुरा पढौ

“बा” कमरेड, “काका” कमरेड र प्रतिगमन

नेपालको राजनीति आज १५ बर्ष पछि धकेलिएर २०६२ को सेरोफेरोमा फर्किएको छ । हिजो सम्म राजनीतिक क्रान्ति पुरा भयो भनि घोक्रो सुक्ने गरी कराउनेहरु आज फेरी त्यही थुतुनोले राजनीतिक रोईलो गरेको देख्दा उदेक लाग्दछ। विश्वमा कहिँ कतै नभएको र हुनै नसक्ने संसदीय दलाल पुजिवादबाट समाजवाद हुदै साम्यवादको सपना देखाएर आफ्नो जीविकोपार्जन गरेका "काका कमरेड" हरुको खेतमा अर्को "बा कमरेड" ले प्रतिगमनको सानो झोक्काले तुषरापात गरेको छ। दसबर्षे महान जनयुद्दको राप… पुरा पढौ

प्रतिगमन जिन्दावाद !

प्रधानमन्त्रीको सिफारिस र रास्ट्रपतिको ल्याप्चेबाट संसद बिघटन पछि देशमा प्रतिगमन भयो भनि नेपालका संसदीय राजनीतिक पार्टीहरु र नागरिक समाज सडकमा आएका छन्। नेपाली समाज राजनीतिक विभाजन भएको छ। लोकतन्त्र र प्रजातन्त्रको नम्वरी नेपाली काग्रेसका मुखिया शेरबहादुर देउपा मात्र प्रतिगमन हो वा होईन अझै छुट्याउन सकेका छैनन्। ओलीलाई प्रतिगमनको नाईके र अधिनायकबादी लम्फु जस्ता अनेकौ आरोप लगाउदै कलंकित गरिदै छ। यी सबै आरोपहरु उनको क्षमता र बुद्दिमता बारे खास जानकारी नभएका… पुरा पढौ

हाइब्रिड कम्युनिष्ट, प्रतिगमन र आन्दोलन

खच्चडमा जसरी घोडा र गधाको स्वरुप देख्न सकिन्छ त्यसैगरी हाम्रा संसदिय कम्युनिष्ट पार्टीमा पनि नाम र दस्ताबेज हेर्दा कम्युनिष्ट जस्ता तर ब्यबहार र जीवन पद्दति बिचौलिया दलाल र टोले गुण्डा जस्ता देखिन्छन। त्यसैले अहिले नेपाली बजारमा भएका चलन चल्तीका कम्युनिष्ट पार्टीहरुलाई सभ्य भाषामा "हाईव्रिड" र बोलचालको भाषामा "खच्चड" कम्युनिष्ट भन्न सकिन्छ । यी पार्टीका मुखियाहरु आफु चाहि बिडी तान्दै फुस्स फुस्स धुवा फाल्दै आफ्ना सन्तानलाई बिडी सेवन गर्नु स्वास्थ्यको लागि… पुरा पढौ

लोक गायक धनबहादुर गायकको निधन

चर्चित सारङ्गी बाद्यक तथा कलाकार धनबहादुर गायकको निधन भएको छ । उपचारको क्रममा सोमबार विहान पोखराको मनिपाल शिक्षण अस्पतालमा निधन भएको परिवारले जानकारी दिएका छन् । लामो समयदेखि उच्च रक्तचापको विरामी भएका उनलाई आइतबार प्रेसरले हानेपछि अस्पताल लगिएको थियो । पोखरा १६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत चर्चित गीतका सर्जक हुन् । गन्धर्व समुदायबाटै सारंगी र मादल लगायत वाद्यवादन हराउँदै गएपछि गायकको सक्रियतामा बाटुलेचौरमा पाठशाला… पुरा पढौ

क्यान्सर रोग प्रभावितहरुलाई निःशुल्क यातायात सेवा शुभारम्भ

पृथ्वीजयन्ती राष्ट्रिय एकता दिवस एवं विश्व क्यान्सर दिवस फेब्रअरी ४ को पूर्व सन्ध्यामा नेपाल अर्बुदरोग निवारण संस्था कास्की शाखा र नेपला एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस गण्डकी प्रदेश (नाटा) ले क्यान्सर रोगबाट प्रभावित बिरामी र निजको उपचारमा संलग्न सहयोगी व्यक्तिलाई पोखरा देखि काठमाडौं तथा पोखरा देखि भरतपूर चितवनसम्म जाने आउने दुवै तर्फको यातायात निःशुल्क हुने गरी बस सेवा शुभारम्भ गरिने भएको छ । नेपाल अर्बुद रोग निवाण संस्था कास्कीका… पुरा पढौ

ब्यङग्य कविता:राजनितीक फुटबल

एउटाकाे मैदान अर्कैकाे खेलखेल भन्दा ठूलाे छ महाझेल! लात्ति भकुण्डाे खेल्नलाइ तम्सिगाेल हान्न खाेज्नेकाे छ घम्सा घम्सि क्यापेटेन हूँ भन्छ जान्दैन खेल्नखेल्नमा हैन ध्यान दिन्छ ठेल्न! हान्छ खेलाडी भकुण्डाे त्याे छाडिकाे पर्न सक्नु उसका अगाडि! छन् सङ्गी सङ्गै राख्दैन अाशगर्दैन बिश्वास दिदैन पास! क्याप्टेन भए नि छैन त्याे भरकाेचिन्दैन गाेल पाेष्ट अाफ्नाे र अर्काे! न चिन्छ गाेल पाेष्ट न चिन्छ साथीहान्दिन्छ गाेल नि ति अात्मघाती! कसैलाइ धकेल्छ कसैलाइ चाँहि तान्छगाेल… पुरा पढौ

संसदीय व्यवस्था रहेसम्म पार्टीमा कचिंगल

ओली यस्तो अवस्था सम्म जालान् भन्ने कुरा संसदवादीहरूले सोचेकै थिएनन् । यो गुण्डा सास्कृति हो । गुण्डाहरूको सुरूवात सस्कार बिहिन श्रममा आस्था नभएका परपीडक पढेको वा नपढेका स्वाँठहरूबाट हुन्छ । पहिला सामन्य अपराध कुखुरा चोरीबाट गुण्डाहरूको बिकास हुन्छ । समाजले यिनीहरूलाई छिछि दुरदुर गर्दछ ।जब यिनीहरू पक्डिएर पुलिस प्रशासनमा काहाँ पुग्दछन् त्यहीबाट सस्थागत हुन्छन् । पुलिस प्रशासनले उनीहरूमा भएको दुश्साहस, धुर्ताई ,बाक्पटुकता देख्दछ त्यस पछि यिनीहरूलाई नै धन कमाउने साधनको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं