बागलुङ २: नेकपा किल्ला जोगाउन ज्ञामनाथ गैरे ‘अनिल’ चुनावी मैदानमा

बागलुङ । संसदीय राजनीतिको केन्द्र मानिने बागलुङ क्षेत्र नम्बर २ मा यसपटक चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो बलियो संगठन रहेको मानिने यस क्षेत्रमा युवा र प्रभावशाली नेता ज्ञामनाथ गैरे ‘अनिल’लाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेसँगै राजनीतिक बृतमा तरंग पैदा भएको छ । नेकपा नेता राजिव घिमिरेका अनुसार, … Continue reading बागलुङ २: नेकपा किल्ला जोगाउन ज्ञामनाथ गैरे ‘अनिल’ चुनावी मैदानमा