पार्टी एकता संकटको मोडमा : पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा आएको बताएका छन्। सामाजिक सञ्जालमार्फत महासचिव पौडेलले पार्टी एकताको रक्षाका लागि पार्टी नेता कार्यकर्तालाई अनुरोध पनि गरेका छन्। नेतृत्व तहमा उत्पन्न अन्तर्विरोधले पार्टी एकता संकटको मोडमा पुगेको उनले बताएका छन्। ‘यति बेला पार्टी एकता गम्भीर सङ्कटको मोडमा आइपुगेको छ। नेतृत्व तहमा उत्पन्न अन्तर्विरोधले … Continue reading पार्टी एकता संकटको मोडमा : पौडेल