प्रदेश प्रमुखले लिए भर्चुअर रियालिटी अनुभव
आइतबार दिउँसो पोखरा नयाँबजारको प्रदर्शनी केन्द्र पुगेका गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनले क्यान इन्फोटेकका स्टलहरु अवलोकन गरे । कस्मिक कम्प्यिुटिङ सोलुसनको स्टलमा पुगेका शेरचनले आफ्नो चश्मा खोले र अर्काे लगाए । उनले भचुअल रियालिटी सेट प्रयोग गरी रोलक कोस्टरको अनुभव लिएका हुन् । भर्चुअल…
पूरा पढाैं